Thursday, January 18, 2018

ने.का पो.ले.म.नपा वडा नं २३ सभापति लाई जन्मदिनको सुभकामना !!

नेपाली काङ्ग्रेसका युवा नेता नेपाली काङ्ग्रेस पोखरा लेखनाथ महा नगरपालिका वडा नं २३ सभापति,मिलनसार व्यक्तित्व आदरणीय रामकाजी गुरुङ्ग ज्युलाई आज माघ ५ गते परेको ५३औं जन्म दिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं। जय नेपाल !!
                         प्राथी:
ने.का पो.ले.म.नपा वडा नं २३ कार्यकमिटी।
ने.वि.संघ पो.ले.म.नपा वडा नं २३ कार्यकमिटी।

Thursday, January 11, 2018

२९६औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सुभकामना !!

"घुस लिन्या र दिन्या दुबै राष्ट्र का सत्रु हुन, दुबै
कन अंग छेदन गरि डाडा कटाया पनि पाप लाग्न्या छैन ।"
-राष्ट्र निर्माता पृथ्वीनारायण शाह
आज पौष २७ अर्थात २९६औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबस।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई हृदय देखी नै सम्झना,सम्मान र हार्दिक श्रद्धा सुमनका साथ उहाँको जन्म जयन्तीका तथा राष्ट्रिय एकता दिवसको अवसरमा पछिल्लो समयमा मौलाएको निषेध र दम्भको राजनिती,संख्या र सिटको अहमता,हल्ला र गफले सत्ता हाक्ने परिपाटिको अन्त्य गर्दै राष्ट्रपिताले देखाएको राष्ट्रिय एकता हाम्रो सार्वभोमिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा क्षेत्रिय अखण्डता र महामानवले दिशानिर्देश गरेको मेलमिलापको मार्ग लाई अनुसरण गरौ,आजको यो दिनले हामिलाई प्रेरणा प्रदान गरोस् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त  गर्दछौं।
जय नेपाल !!
#२९६औं_पृथ्वी_जयन्ती ।
#नेपालि_काङ्ग्रेस_पो.ले.म.नपा_वडा_नं_२३।