कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!
Wednesday, October 24, 2018
जनप्रीय स्ववियु सचिबलाई जन्मदिनको सुभकामना।
जनप्रीय स्ववियु सचिव लाई जन्म दिनको सुभकामना।
कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!
जनप्रीय स्ववियु सचिवलाई जन्म दिनको सुभकामना।
कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!
Saturday, October 13, 2018
नेपाली काङ्ग्रेस पो.म.न.पा वाडा नं २३ मा विजयी दसमी तथा दिपावली २०७५ सुभाकामना आदनप्रदान कार्यक्रम सम्पन्न।
"राष्ट्रिय प्रजातन्त्र समाजवाद र समृद्द समाजको परिकल्पना हाम्रो आदर्श।।"
यहि मिति २०७५ असोज २७ गते शनिबार दिन युवा कार्यक्रताहरुको आह्वानमा एवंम इकाई सभापतिको नेतृत्वमा रामकाजी गुरुङको संयोजकत्वमा नजिकिदै गरेको हिन्दुहरुको माहान चाड विजय दशमी सुभ दिपावली, नेपाल संवत् एवंम छ्ट पर्व २०७५ को उपलक्ष्यमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सञ्चालन ने.वि.संघ पोखरा महानगरपालिका वडा नं २३ सचिव विवेक पराजुलिले गर्नुभएको थियो भने कार्यक्रम समापन इकाई सभापति रामकाजी गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आकर्षक ब्याक्तित्व नेपाली काङ्ग्रेस माहासमिती सदस्य एवंम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नं २ (क) प्रत्यासी काङ्ग्रेसका उमेदवार गुरु बराल हुनुहुन्थियो।
पोखरा महानगर वडा नं २३ ठुलाखेत भवनमा सञ्चालित उक्त कार्यक्रममा विभिन्न राजनीतिक तह र तत्कामा बस्नुभएका नेपाली काङ्ग्रेसका युवा साथिको उपस्थितिले कार्यक्रम थप रोचक भएको थियो।
बिपि कोइरालाको तस्बिरमा अतिथि गुरु बराल,विष्णुप्रसाद पराजुली,रामकाजी गुरुङ्ग र अग्रज सोभा देवि पौडेलले माल्यार्पण गरेर सञ्चालन गरिएको
उक्त कार्यक्रममा मन्तव्य क्रमश पर्वतराज भण्डारी,जीवन पौडेल,अर्जुन पराजुली,जीवन भण्डारी,मोतिलाल पराजुली,उपेन्द्र पराजुली,सुमित पराजुली,राजिव वास्तोला,मातृका पराजुली,इन्दिरा लामिछाने,जिवनाथ लामिछाने,रन बहादुर गुरुङ्ग,धन बहादुर गुरुङ्ग,सन्तोष पौडेल,लक्ष्मी पौडेल,देवेन्द्र बिक्रम साही,विष्णुप्रसाद पराजुली र रामकाजी गुरुङ्गले सुभकामना दिनुभएको थियो।
मन्तव्य दिनुहुने अधिकांश समाजका अगुवाहरुले काङ्ग्रेस भित्रको विचलित भावनालाई सहिद हरुको योगदान त्याग र वलिदानबाट जन्मिएको काङ्ग्रेसमा काङ्ग्रेसको नीति सिद्धान्त र आदर्शलाई अनुसरण गर्दा काङ्ग्रेस बलियो र समाज समृद्धिको सिखर तर्फ आरोहण गर्न सफल हुने बताउनुभएको थियो। निर्मला पन्तको बलात्कार पश्चात् हत्यागरिएको घटनामा शक्ति अगाडि लुकाईएको सत्यको परिदिर्शय प्रती घोर भत्सना गर्दै न्यायिक माग समेत उक्त इकाईकि महिला संजाल संयोजक इन्दिरा लामिछानेले गर्नुभएको थियो।
पोखरा माहानगरपालिका वडा नं २३ का अभिभावक तारनाथ भण्डारी,लक्ष्मीप्रसाद भण्डारि र नेपाल किशान संघ कास्किका सभापतिको मातृसोक प्रती दु:ख व्यक्त गर्दै, भावपुर्ण श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुको योगदानको कदर र उच्च सम्मानको साथ छिट्टै काङ्ग्रेस पुनर्जागरण अभियान अन्तर्गत सदस्य वितरणमा अभियानमा अगाडि बड्ने बताउनुभएको थियो।
देशकै प्रमुख प्रतिनिधि पात्र र दुई तिहाई बहुमतको सत्तापक्षय प्रमुखको संसदिय विधि र न्यायिक स्वतन्त्रताको आवाज सांघुराउने गैरराजनीतिक,गौरजिम्मेवार व्यवाहार र धारणा प्रती चिन्ता व्यक्ता गर्दै पहिलो संविधान सभा विघटनले अर्वौ रुपैया राज्यको ढुकुटी रित्तिएको र यसबाट पाठ सिक्दै सहमती सहकार्य बाट संघिय संविधान कार्यनयन गर्न एकजुट हुनुको बिकल्प नरहेको बताउदै समृद्धिको यात्रामा राष्ट्रियता र प्रजातन्त्रमा पर्न जुनकुनै आचप्रती नेपाली काङ्ग्रेस सधै प्रतिकार गर्न चेतावनी दिदै सरकार जिम्मेवार बन्न आग्रह समेत अतिथिहरुले गर्नुभएको थियो।
हिन्दुहरुको महान चाड बडा दसैंको सुभकामना व्यक्त गर्दै देशमा शान्ती समृद्धि र राजनीति अस्थिरताको कामना गर्दै नेपालिहरुमा हर्ष र खुसिको एकाधिकारित्वको नव दुर्गा भवानिको कल्याणको कामना गर्दै उमङ्ग जनक उपस्थितिमा कार्यक्रमको समापन भएको थियो।
केही तस्बिरहरु: