संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको तेस्रो वर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।
आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। तेस्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं 23
संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।

No comments:
Post a Comment