Showing posts with label जेठ १० गते. Show all posts
Showing posts with label जेठ १० गते. Show all posts

Wednesday, May 24, 2017

समवेदना काङ्ग्रेस उपसभापती आचार्य प्रती।

हार्दिक समवेदन  ,
नेपाली काङ्ग्रेस कास्किका उपसभापती सालिन मिलनसार नेतृत्व  हरि आचार्यको हृदयघात बाट  अकाल्पनिक निधनले हामिलाई मर्माहत बनाएको छ।
यस दुखद घडिमा सोकाकुल परिवारमा धैर्यधारण शक्ति मिलोस र मृत चिर आत्माले बैकुण्ठबासको कामना गर्दछौ।
नेपाली काङ्ग्रेस पोखरा लेखनाथ वडा नं २३
#जय_नेपाल।