Friday, July 21, 2017

मतदाता नामावली सम्बन्धि अत्यन्तै जरुरी सुचना।।

आदरणिय बुबा आमा दाजुभाइ दिदीवहिनीहरू॥
मतदाता नामावलीमा नाम छुटेका र हालै मात्र १८ बर्ष पुगेका लाई
प्रदेश साथै संसदको निर्वाचनमा समाबेस हुनेगरी
२०७४ श्रावण १ देखी १५गते सम्म जिल्ला निर्वाचन कार्यालयमा
नागरिकताका साथ लगी फोटो सहित को मतदाता नामावलीमा
फोटो खिचाउन अनुरोध गर्दछु । साथै नामथर सच्याउन सार्न पनि सकिने छ।
"आफ्नो अधिकार बाट बञ्चित नहौ तपाईको एक भोटको कमिले गलत प्रतिनिधि निर्वाचित हुनसक्छ ।"

जनचेतनाको लागि कृपया सक्दो share गरिदिनुहोला।

No comments:

Post a Comment