तमाम काङ्ग्रेस प्रेमी युवा साथै विधार्थी साथिहरुलाई एकीकृत र विचलित काङ्ग्रेसको वर्तमान अवस्था लाई सुराजनिति रुपमा विकास गर्दै संगठनात्मक र भावनात्मक रुपमा विस्तार गर्नुको साथै मंसिरमा हुन गहिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तरक्रिया,प्रचारप्रसार एवंम युवा सहभागीता बढाउने मुल उदेश्यका साथ यहि मिति २०७४ कात्तिक २५ गते शनिवार नेपाली काङ्ग्रेसको भातृ संगठन ने.वि.संघ पो.ले.म.न.पा वडा नं २३ गठन गर्नु पर्न नितान्त आवस्यक रहेको हुनाले यहि सन्देश/निमन्त्रणा लाई नै आधार मानि सम्पुर्ण वडा नं २३ वासी प्रजातान्त्रिक मन एवंम अग्रजहरुले आफुलाईनै आयोजकको रुपमा स्वीकार गरि विधिवत रुपमा कार्यक्रम समापन गरि आफ्नो कर्तव्य र जिम्मेवारि बोध गरिदिनुहुन विनम्र अनुरोध गर्द्छु।
#जय_नेपाल।
स्थान : ठुलाखेत भवन।
मिति: २०७४ कात्तिक २५ गते शनिबार
समय : विहान ७ बजे।
सम्पर्क नं : 9817107707,9824177239
Monday, November 6, 2017
प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा पो.ले.म.न.पा वडा नं २३ मा ने.वि.संघ गठन हुने।
Labels:
बिबेक पराजुली
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment