नेपाली काङ्ग्रेसका निस्टवन ब्यक्ती ,निश्पक्ष न्यायिक बक्ता समाजको भरोसा तपाईं हाम्रो छोरो,काका,दाजुभाइ "भरत भण्डारी" यहि बैशाख ३१ गते हुन गहिरहेको निर्वाचनमा पो.ले.मा वडा नं २३ बाट प्रत्यक्ष सदस्य पदमा उमेदवार उठ्नु भएकोले तपाईहरुको अमुल्य मत रुख चिन्हमा मतदान गरि अत्याधिक भारी बहुमतका साथ बिजय गराउनुहुन हार्दिक अनुरोध गर्दछु।
निर्वाचन: ३१ बैशाख २०७४
ने.का पोखरा लेखनाथ माहानगरपालिका वडा नं २३,कास्की।
#जय_नेपाल
No comments:
Post a Comment