नेपाली काग्रेसले बि ःस २००३ सालमा नेपालमा प्रजान्त्रको बाटोबाट नै देशलाई सहि बाटो निर्दोश गर्छ भन्ने अटोट गरे जसको परिणम स्वरूप बिःस २००७सालमा नेपालमा प्रजान्त्र अायो।प्रजान्त्र अाएपछि पनि पटकपटक शासकहरू भनौ या कम्युनिस्ट भनौदाहरूले प्रजान्त्रको बाटो रोक्ने प्रयास गरे।यसका बाबजुत बिःस२०४६सालको अान्दोलन पछि पुन देशमा प्रजान्त्र पुनरवाहालि भयो र देशमा संबिधान निर्माण भयो ।अाफुलाई कम्युनिस्टका मतिहारा भन्ने एमालेले बिःस२०४८सालमा अाएर हामीले हिडेको बाटो गलत रहेछ।काग्रेसले हिडेको बाटो ठिक रहेछ।भनेर प्रजान्त्र र संसदिय पद्धतिलाई अगिकार गयो ।बिःस२०६२/६३सालमा जनअान्दोलन भयो ।जगलमा कराईरहेका माअोबादिलाई ल्याएर हाम्रो अादरणिय नेता गिरिजाप्रसाद कोईरालाले प्रजान्त्र र संसदिय पद्धतिमा सहभागि गराउनु भयो ।संसदिय पद्धतिको अभ्यास गरिरहेको माअोबादिले बिःस२०७० सालमा अाएर हामीले हिडेको बाटो गलत रहेछ।काग्रेसले हिडेको बाटो ठिक रहेछ।भनि रहेको छ।अब पनि फेरि हामीले नेपालि जनता माझ भन्नु पर्ला।को ठिक र को बेठिक भनेर...........यि प्रश्नको उतर खोज्ने बेला अाएको छ।।।।.................जय नेपाल।।।।
Monday, May 1, 2017
संक्षिप्त सारंश काङ्ग्रेस ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment