स्थानिय निर्वाचन २०७४ #अन्नपुर्ण_गाउपालिका, कास्की।
यहि बैशाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा कास्कीको अन्नपूर्ण
गाउँपालिकाको महिला सदस्यमा पुजनिय लक्ष्मी दिज्यु निर्वाचित हुनुभयेकोले हार्दिक बधाई एंवम सफलताको सुभकामन ब्यक्त गर्दछु।
यसै गरि अन्नपूर्ण गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार युवराज कुँवर विजयी हुनुभएको छ । उहाँले ४ हजार ६ सय ७२ मत प्राप्त गर्नुभयो ।
यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार विष्णुबहादुर केसीले ४ हजार ४ सय ८ मत प्राप्त गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार सगुन गुरुङ्ग ४ हजार ५ सय ८६ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खिमकुमारी गुरुङ्गले ४ हजार ४ सय मत प्राप्त गर्नुभयो ।
अन्नपूर्ण गाउपालिका महिला सदस्य :


No comments:
Post a Comment