नेपाल बिधार्थी संघ जनप्रीय बहुमुखी क्याम्पस,पोखराका बिद्यार्थी नेता एवम जनप्रीय स्वतन्त्र बिधार्थी युनियनका सचिब धुर्वराज अधिकारिले नेपाली काङ्ग्रेसका सभापतीको यहि बैशाख ३१ गते २०७४ हुन गहिरएको स्थानिय निर्वाचनमा काङ्ग्रेस र माओवादी बिचको कार्यएकता सम्बन्धि अपारदर्शी ढ्ङ्गवाट गरिएको निणय प्रती असन्तुष्ट हुँदै, आफ्नो फेस्बुकवालमा स्टाटस लेखे।
" आज छोरिलाई मेयर नबनाय भोलि प्रधानमन्त्रीमा सहयोग गर्दिन भन्ने प्रचण्ड घुर्कीले डराएर प्रजातान्त्रिक सिद्धांत र मान्यता बोकेका काङ्ग्रेसीलाई हसिया हथौड़ामा भोट हाल्न लगाउनु होला !
#भोलि प्रधानमन्त्रीको कुर्सी टिकाउन विधानमै सिद्धान्त परिवर्तन गर्नु होला ।
#प्रधानमन्त्री को कुर्सी लात मारेका गणेशमानको पार्टी हो यो, राजाले बोलाउदा अस्विकार गर्ने, पार्टी हारे पनि देश जित्छ भनेर पहिलो संविधान सभाको निर्वाचन गराउने गिरिजाप्रसादको पार्टी हो यो !!
#सभापती_ज्यु_चेतानाभया_तपाई_भयर_काङ्ग्रेस_बनेको_हैन_महासमिति_बैठकले_तपाईं_लाई_हटाउने_प्राबधान_पनि_छ।"
No comments:
Post a Comment